
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजारमा कर्नरिङ हुन्छ भन्ने चर्चा तपाईं हामीले सुन्दै आएका छौं । यसो त विभिन्न कम्पनीको सेयर कर्नरिङ गरी महँगो मूल्यमा पुर्याएर साना तथा लगानीकर्तालाई भिडाउने काम भईरहेको तथ्य पनि तपाईं हामीले बुझ्दै आएका छौं । तर यस्तो कर्नरिङ बजारमा कसरी हुन्छ ? यस्तो कर्नरिङबाट कसरी बच्ने ? अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘सेयर शिक्षा’मा हामीले यहि तथ्यलाई प्रस्तुत गर्दैछौं ।
आजको अंकमा प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी र सेयर बजारका जानकार केशब कोइरालाले बजारमा हुने यस्तो सेयर कर्नरिङका बारेमा कार्यक्रममा बोलेका छन् । हेरौं कार्यक्रम सेयर शिक्षाको यो पछिल्लो भाग :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्