×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा ‘सेयर कर्नरिङ’ भएको कसरी थाहा पाउने ? यस्तो छ विश्लेषक कोइराला र चौधरीको टिप्स… (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजारमा ‘सेयर कर्नरिङ’ भएको कसरी थाहा पाउने ? यस्तो छ विश्लेषक कोइराला र चौधरीको टिप्स… (भिडियो)

२१ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजारमा कर्नरिङ हुन्छ भन्ने चर्चा तपाईं हामीले सुन्दै आएका छौं । यसो त विभिन्न कम्पनीको सेयर कर्नरिङ गरी महँगो मूल्यमा पुर्याएर साना तथा लगानीकर्तालाई भिडाउने काम भईरहेको तथ्य पनि तपाईं हामीले बुझ्दै आएका छौं । तर यस्तो कर्नरिङ बजारमा कसरी हुन्छ ? यस्तो कर्नरिङबाट कसरी बच्ने ? अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘सेयर शिक्षा’मा हामीले यहि तथ्यलाई प्रस्तुत गर्दैछौं । 
आजको अंकमा प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी र सेयर बजारका जानकार केशब कोइरालाले बजारमा हुने यस्तो सेयर कर्नरिङका बारेमा कार्यक्रममा बोलेका छन् । हेरौं कार्यक्रम सेयर शिक्षाको यो पछिल्लो भाग :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी