
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । वैशाखको तुलनामा १ रुपैयाँ २१ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । वैशाखमा यस फन्डको न्याभ १७ रुपैयाँ ०८ पैसा थियो ।
यस्तै जेठसम्म आउँदा उक्त फन्डको बैंक मौज्दात घटेर ३० करोड ३१ लाख रुपैयाँमा झरेको छ भने १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले वैशाखसम्म कुल ५५ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ ।
जसमा सबैभन्दा धेरै नबिल बैंकको ५४ हजार ८९ कित्ता सेयरमा ७ करोड ८ लाख रुपैयाँ लगानी छ । हाल यस फन्डको मुद्दति निक्षेपमा १२ करोड रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्