×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ १ रुपैयाँ २१ पैसाले बढ्यो, नबिल बैंकमा सबैभन्दा धेरै लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ १ रुपैयाँ २१ पैसाले बढ्यो, नबिल बैंकमा सबैभन्दा धेरै लगानी

Artha Sarokar

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । वैशाखको तुलनामा १ रुपैयाँ २१ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । वैशाखमा यस फन्डको न्याभ १७ रुपैयाँ ०८ पैसा थियो ।
यस्तै जेठसम्म आउँदा उक्त फन्डको बैंक मौज्दात घटेर ३० करोड ३१ लाख रुपैयाँमा झरेको छ भने १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले वैशाखसम्म कुल ५५ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ ।
जसमा सबैभन्दा धेरै नबिल बैंकको ५४ हजार ८९ कित्ता सेयरमा ७ करोड ८ लाख रुपैयाँ लगानी छ । हाल यस फन्डको मुद्दति निक्षेपमा १२ करोड रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी