सिद्धार्थ इन्स्योरेन्सद्वारा सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन सुरु

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन थालेको छ ।  आज बिहीबारदेखि जेठ १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा बैंकले नगद जम्मा गरिदिन थालेको हो । 
बैंकले बैंक खातामा जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार शुल्क लागेमा सो शुल्क सेयरधनी आफैले ब्यहोर्नुपर्ने जनाएको छ । यता कम्पनीले आव २०७४/७५ को नाफाबाट वितरण गरिएको बोनस सेयरको कर बापतको रकम जम्मा गर्न बाँकी रहेका सेयरधनीको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरिएको र अपुग हुनेको हकमा भने कट्टी नगरिएको जनाएको छ । 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal