
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको खातामा ३.७८% नगद लाभांश पठाउन थालेको छ । आज बिहीबारदेखि जेठ १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा बैंकले नगद जम्मा गरिदिन थालेको हो ।
बैंकले बैंक खातामा जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार शुल्क लागेमा सो शुल्क सेयरधनी आफैले ब्यहोर्नुपर्ने जनाएको छ । यता कम्पनीले आव २०७४/७५ को नाफाबाट वितरण गरिएको बोनस सेयरको कर बापतको रकम जम्मा गर्न बाँकी रहेका सेयरधनीको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरिएको र अपुग हुनेको हकमा भने कट्टी नगरिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्