
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले आफ्ना सेयरधनीलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधरण शेयरधनी दुबैलाई अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित सेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्सको कार्यालयमा गई अभौतिकीकरण गर्न आग्रह गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्