
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार सिर्जना फाइनान्स लिमिटेडको सेयर सूचिकृत भएको छ । कम्पनीको नेप्सेमा ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Live on
Listen to live radio.
प्रकाशित मिति : ३ असार २०७८, बिहीबार