×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण

GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर रुपान्तरण भएको हो । कम्पनीको उक्त सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% कायम भएको छ ।
कम्पनीको गत माघ ५ गते सम्पन्न साधारणसभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो । हाल यसको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: