
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर रुपान्तरण भएको हो । कम्पनीको उक्त सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% कायम भएको छ ।
कम्पनीको गत माघ ५ गते सम्पन्न साधारणसभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो । हाल यसको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्