
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको छ । कम्पनीको उक्त सेयर प्रतिकित्ता ७५१ रुपैयाँ न्यूनतम भाउ आज बुधबारदेखि बिक्री खुला भएको हो । लगानीकर्ताले सोहि मुल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । असार २९ गतेभित्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल सञ्चयकोष भवन, ठमेल काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्