×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्धेश्यसहित आदर्श लघुवित्त वित्तीय संस्थाले ३१ गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्धेश्यसहित आदर्श लघुवित्त वित्तीय संस्थाले ३१ गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे बोलाएको हो । कम्पनीले सभाबाट आइपीओ निष्कासन प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम जारी पूँजीको ३०% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी