NABIL AD
Civil Bank

युनियन हाइड्रोपावरको दुई आर्थिक वर्षको एजिएम शुक्रबार

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीले आज शुक्रबार बिहान ११ बजे १३औं र १४औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लगानीकर्ताका लागि लाभांशको एजेन्डा भने राखेको छैन ।
यस्तै सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरेको छ भने असार १४ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन् ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal