
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीले आज शुक्रबार बिहान ११ बजे १३औं र १४औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लगानीकर्ताका लागि लाभांशको एजेन्डा भने राखेको छैन ।
यस्तै सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरेको छ भने असार १४ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्