×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च दिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च दिने

Artha Sarokar

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। 
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।
२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी