×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेबाट हुने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । सिटिजन्स बैंकको नामबाट कारोबार सुरु हुन लागेको हो ।
दुवै कम्पनीको जेठ २७ गते सम्पन्न भएको विशेष साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । जसअनुसार अब सिर्जनाको १०० सय कित्ता सेयर हुनेले सिटिजन्सको ९५ कित्ता सेयर पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: