NABIL AD
Share Talim AD
Civil Bank

नागरिक उड्यनले माग्यो विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन दिन ? (भ्याकेन्सीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले बिहिबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । 
आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न लोकसेवा आयोगले सहमति प्राप्त भएअनुसार प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिन प्राधिकरणको वेबसाईट caanepal.gov.np मा रहेको अनलाईन एप्लिकेशन फर्मबाट दरखास्त आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal