×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक उड्यनले माग्यो विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन दिन ? (भ्याकेन्सीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक उड्यनले माग्यो विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन दिन ? (भ्याकेन्सीसहित)

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले बिहिबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । 
आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न लोकसेवा आयोगले सहमति प्राप्त भएअनुसार प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिन प्राधिकरणको वेबसाईट caanepal.gov.np मा रहेको अनलाईन एप्लिकेशन फर्मबाट दरखास्त आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: