Skip to content
LAXMI SUNRISE BANK

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK