काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ पाएको छ ।संस्थाको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको हो । जसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्काशनका लागि प्रभु क्यापिटलसँग सम्झौता गरिएको छ । यसर्थ, जाल्पाको आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापटलले गर्नेछ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्