×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने, पायो ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने, पायो ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ 

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ पाएको छ ।संस्थाको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको हो । जसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्काशनका लागि प्रभु क्यापिटलसँग सम्झौता गरिएको छ । यसर्थ, जाल्पाको आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापटलले गर्नेछ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी