- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले करारमा चार्टर्ड एकाउन्टेण्टका लागि २ जना, सुचना प्रविधि (आईटी इन्जिनियर)का लागि १ जना र सहायक प्रबन्धकका लागि ५ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्