- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जना कर्मचारीको माग गरेको हो । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो ।
इच्छुक आवेदकले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र फारम भर्न सक्नेछन् । ९ तहका लागि २५ सय, ६ देखि ८ तहका लागि २ हजार रुपैयाँ र ५ तहका लाग १५ सय रुपैयाँ लाग्नेछ । साथै समावेशी समूहतर्फ थप ५० प्रतिशत दस्तुर लाग्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्