- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा शैक्षिक योग्यता पुगेकाले साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।