×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

८.५% ब्याजदरमा लक्ष्मी बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबारदेखि लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुल भएको छ । बैंकले २ अर्ब रुपैयाँको १ हजार रुपैयाँ अंकित मूल्यमा ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गरेको हो । बैंकले कुल ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
लगानीकर्ताले यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाउनेछन् । यसमा असार ३१ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ३१ गतेसम्म सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । ऋणपत्र निष्कासनमा सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: