×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत

GLOBAL IME BANK

नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: