नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार २३ असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !