Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, ईच्छुकले साउन २२ गतेभित्र आवेदन दिईसक्नुपर्ने (भ्याकेन्सीसहित)

अर्थ सरोकार

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारीको मागेको छ । संस्थाले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत पदका लागी १ जना, अधिकृत र सहायक अधिकृतका लागी केही, बरिष्ठ सहायक पदका लागी केही र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागी केही संख्यामा कर्मचारी मागेको हो ।
ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले साउन २२ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK