काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय सिनामंगलमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।
सभाले सेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, कम्पनीले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्