×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन १४ गतेबाट मञ्जुश्री फाइनान्सले १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने, न्यूनतम भाउ ३०० रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साउन १४ गतेबाट मञ्जुश्री फाइनान्सले १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने, न्यूनतम भाउ ३०० रुपैयाँ

Artha Sarokar

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साउन १४ गतेबाट मञ्जुश्री फाइनान्सले संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले सो मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ ८ गते तोकिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी