×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सम्बन्धित सेयरधनीको डिम्याट खातामा ८% बोनस सेयर जम्मा, नपाउनेहरुले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सेयरधनीको डिम्याट खातामा ८% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले गत चैत १६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरेको हो । 
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुको खातामा भने उक्त बोनस जम्मा गरिएको छैन । उनीहरुले बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र जम्मा गरिने कम्पनीले जनाएको छ । 
कम्पनीको चैत २७ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: