नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २३ असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबार कम्पनीको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !