नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको १० लाख ५६ हजार कित्ता बोनस सूचिकृत अर्थ सरोकार ३१ असार २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत अर्थात १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचिकृत भएको हाे । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !