काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज बुधबारसहित ३ दिन बाँकी रहेको छ । कम्पनीको सेयरमा ८ गते शुक्रबारसम्म आवेदन दिन पाइने भएको हो । कम्पनीले न्यूनतम भाउ ५५० रुपैयाँमा उक्त कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि लिलामी बिक्री खुला गर्दा पनि बिक्री नभएको सेयर फेरि बिक्रीमा ल्याएको हो ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्