
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा लगानीकर्ताहरुलाई ३६.५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ । यद्यपि बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन ।
सेयरधनी आफैंले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ । बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हपकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
कम्पनीले सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गरेको ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्