×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले माग्यो चार स्थानका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० असार २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

समृद्धि फाइनान्सले माग्यो चार स्थानका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारीको माग गरेको हो । कम्पनीले बजार प्रतिनिधिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चार स्थानका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सी नोटिससहित)
पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार २७ गते आईतबारसम्म कम्पनीको ठेगानामा बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: