×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैलुङ खोला जलविद्युतले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मैलुङ खोला जलविद्युतले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

Artha Sarokar

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न असार २३ गते अनुमति दिएको हो । 
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्नेछ। आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गर्नेछ भने २० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी