
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न असार २३ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्नेछ। आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गर्नेछ भने २० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्