
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर आज शुक्रबारदेखि बिक्रीमा आएको हो ।
लगानीकर्ताले न्यूनतम ७०० रुपैयाँ भाउ राखेर २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यसमा न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइने छ भने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्