काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंक अफ काठमाण्डूको खुद नाफामा ४.५०% ले बढेको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ४६ करोड ९६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा भने २७.९७% ले बढेर १ अर्ब १२ करोड ७१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ८८ करोड ७ लाख ८५ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी १४.२९% ले घटेर ३ अर्ब १४ करोड ९८ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ ।
यता सञ्चालन नाफा ७.७२% ले बढेर २ अर्ब २५ करोड ५८ लाख ११ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्