×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खुद नाफा ७५ करोड ३६ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खुद नाफा ७५ करोड ३६ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सेन्चुरी कमर्सियल बैंकको नाफा ६.७७% ले घटेको छ । बैंकको  खुद नाफा ६.७७% ले घटेर ७५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी पनि ३.२९% ले घटेर २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ४८.६२% ले बढेर ५९ करोड ४६ हजार ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १४.९०% ले घटेर १ अर्ब ३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी