×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, यी स्थानबाट आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, यी स्थानबाट आवेदन दिन सकिने

Artha Sarokar

४ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज शुक्रबारदेखि एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले कोषको सो सेयरमा भदौ १८ गतेसम्म न्यूनतम १४ सय १० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
सो सेयरमा लगानीकर्ताले एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी