×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घलेम्दी हाइड्रोपावर कम्पनी पनि घाटामा, रिजर्भ कोष ४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले घाटामा गएको गएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले १ करोड ७२ लाख रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । अघिल्लो वर्ष पनि कम्पनी ३ करोड १ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यता कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने २४७.७९% ले बढेको छ । अघिल्लो वर्ष कम्पनीले ७५ लाख ९३ हजार रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेको थियो । यस्तै कम्पनीको रिजर्भ कोष ४ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १४ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ पनि ९१ रुपैयाँ ७७ पैसा (नेगेटिभ) छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: