Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि सुनचाँदीको मुल्यमा भारी गिरावट

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK