काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभा भदौ ५ गते शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांश भने नदिने भएको छ ।
यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ भने आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहेका छन् ।
सभाका लागि कम्पनीले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुक क्लोज गरेको छ । जसअनुसार साउन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्