×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक लिमिटेडद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंक लिमिटेडद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  गत आर्थिक वर्षको चौथो त्रैमासले हिमालयन बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १५.८९% ले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५८ करोड ६७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्यपि यो अवधिसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी २१.४३% ले घटेर ३ अर्ब ७८ करोड ८२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।  असार मसान्तसम्म आइपुग्दाञ्चालन आम्दानी बढेर २ अर्ब २२ करोड ७६ लाख ४० हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ०.५३% ले घटेर ०.४८% मा आएको छ । यस बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी