×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ११.६०प्रतिशतले बढ्यो, बिमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ११.६०प्रतिशतले बढ्यो, बिमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले असार मसान्तसम्म २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ११.६०% ले बढी हो ।
कम्पनीले यो अवधिसम्म आउँदा ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको जनाएको छ भने रिजर्भ कोष १९.२५% ले बढेको छ भने बिमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा भएको छ ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी