×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १७६१ प्रतिशतको चमत्कारिक छलाङ, यस्तो छ कारण (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १७६१ प्रतिशतको चमत्कारिक छलाङ, यस्तो छ कारण (विवरणसहित)

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा कालिका लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । कम्पनीको नाफा १७६१% ले बढेर ५ करोड ५२ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यो कम्पनीले २९ लाख ६७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
असार मसान्तसम्म फसेको ११ करोड रुपैयाँ ३६ लाख रुपैयाँ राइट ब्याक गरेपछि कम्पनीको नाफा ह्वात्तै बढेको छ । कम्पनीले प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०७ पैसाले बढाएर १९ रुपैयाँ ८९ पैसा पुर्याएको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा छ ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ७३.३१% ले बढेको छ भने कम्पनी २ करोड ६० लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । असारसम्म १ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कालिकाले ३ अर्ब ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी