×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हजार जब लाख बन्यो, त्यसपछी सेयर बजार नशा बन्यो’ : अधिवक्ता तथा सेयर लगानीकर्ता न्यौपाने (भिडियो अन्तर्वार्ता)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘हजार जब लाख बन्यो, त्यसपछी सेयर बजार नशा बन्यो’ : अधिवक्ता तथा सेयर लगानीकर्ता न्यौपाने (भिडियो अन्तर्वार्ता)

Artha Sarokar

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा लगानी गरेको एक हजार रुपैयाँ लाख बनेपछि सेयर बजार नशा बनेको अधिवक्ता तथा सेयर लगानीकर्ता कन्चन कृष्ण न्यौपानेले बताएका छन् । अर्थ सरोकार डटकमद्वारा संचालित टेलिभिजन कार्यक्रम ‘सेयर बजार सुन्दर छ’ मा बोल्दै उनले एक हजारबाट लाख बनेपछि सेयर बजार नशा बनेको बताएका हुन् ।प्रस्तुत छ उनको अनुभवलगायतका विषयमा गरिएको यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी