काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले खुद नाफा १२.१७% ले बढाएर ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ९.०२% ले बढेर १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५.७८% ले घटेर ७७ करोड ४० लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५७ पैसाले घटेर ४९ रुपैयाँ १४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्