×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, नाफामा ५८९.३१% को छलाङ मार्दा रिजर्भ कोषको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनकामना स्मार्ट लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, नाफामा ५८९.३१% को छलाङ मार्दा रिजर्भ कोषको अवस्था कस्तो ?

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५८९.३१% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्ष यसै अवधिमा भने मनकामनाले ४६ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११८.५३% ले बढेको छ । सञ्चालन नोक्सान ८८ करोड ६६ लाख ७५ हजार रुपैयाँ  रहेको छ । साथै रिजर्भ कोष भने १०.७८% ले घटेर ३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीकोको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: