Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा ३०६.४७% ले वृद्धि, कमायो ६ करोड ८१ लाख रुपैयाँ खुद नाफा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं। मञ्जुश्री फाइनान्सले ६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा आउँदा नाफा ११५.८१% ले बढेर ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ ओउगेको जनाएको हो ।
कम्पनीका अनुसार खुद ब्याज आम्दानी २८.६१% ले घटे पनि ‘अन्य सञ्चालन आम्दानी’ २७३.३६% ले बढेर ७६ करोड २६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषभने ३.७३% ले घटेको छ भने वितरणयोग्य नाफा ३०६.४७% ले वृद्धि भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ । यस्तै निक्षेप संकलन ५२.३८% ले बढेपनि कर्जा लगानी ५.४८% ले मात्र विस्तार भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK