×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला, न्युनतम कति छ भाउ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला, न्युनतम कति छ भाउ ?

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आज सोमबारदेखि ५ लाख ९८ हजार ५९८ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले न्यूनतम ५९५ रुपैयाँ भाउ राखेर संस्थापक समूहको सेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कम्पनीको यो सेयर किन्न सक्नेछन् । यसमा साउन ३२ गते दिउँसो २ बजेससम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरीमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी