×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा नेशनल हाइड्रोपावर, प्रतिसेयर आम्दानी पनि नोक्सानमा (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

२ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा नेशनल हाइड्रोपावर, प्रतिसेयर आम्दानी पनि नोक्सानमा (विवरणसहित)

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा घाटामा गएको वित्तीय विवरण सर्वाजनिक गरेको छ । कम्पनीले २ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा भएको वित्तीय विवरण सर्वाजनिक गरेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५४.४४% ले घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीमार्फत ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
असार मसान्तसम्ममा यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ०.२१ रुपैयाँ नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: