Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला, कस-कसले पाउँछ भर्न ?

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको सेयर आज मंगलबारदेखि लिलामीमा आवको छ । कम्पनीले आज भदौ १५ गतेबाट प्रतिकित्ता १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले भदौ २३ गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK