×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।

कम्पनीले व्यवस्थापक-वित्त विभाग (सहायक प्रबन्धक), उप-प्रदेश प्रमुख (कनिष्ठ अधिकृत/अधिकृत/वरिष्ठ अधिकृत), पर्फमेन्स एसोरेन्स अफिसर (अनुगमन अधिकृत (अधिकृत), चार्टर्ड एकाउन्टेण्ट/सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्ट (सुपरभाइजर/कनिष्ठ अधिकृत/वरिष्ठ अधिकृत),  Digital Integration and Development Officer(अधिकृत), Database Administrator-MIS Developer (सहायक/सुपरभाइजरकनिष्ठ अधिकृत/बरिष्ठ अधिकृत), IT Officer-Core Banking System (सुपरभाइजर/कनिष्ठ अधिकृत /अधिकृत),IT Officer- Network, System & Security (सुपरभाइजर/कनिष्ठ अधिकृत/अधिकृत),  शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक/सुपरभाइजर) र प्रशिक्षार्थी सहायक/करार कर्मचारीको माग गरेको  हो । उक्त पदको लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: