×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्त वित्तीय संस्थको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा १६२.९६% ले बढ्यो (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि लघुवित्त वित्तीय संस्थको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा १६२.९६% ले बढ्यो (विवरणसहित)

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा खुद नाफा १६२.९६% ले बढाएर १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ६८.८९% ले बढेर ४७ करोड ३ लाख २६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: