×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि राष्ट्र बैंक पनि यस्तो निर्णयमा पुगेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी