काठमाडौं । असार मसान्तसम्म पाँचथर पावर कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा ९ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले अहिलेसम्म आउँदा ६०.७०% नोक्सानमा गएको हो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । विद्युत् बिक्रीबाट ३१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट ३९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै जगेडा कोष भने ४ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।
यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९३ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ २५ पैसा छ भने असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्